गौमहोत्सवको तेस्रो दिनसम्म ९५ लाख संकलन

विकल्प न्यूज/बेनी मंसिर २२ गते ।  उत्तरी पर्वतको जलजला गाउँपालिका ७ मिलनचोक स्थित कालिगण्डकी नदी किनारमा आयोजित गौमहोत्सवको तेस्रो दिनसम्म करिब ९५ लाख रुपैयाँ संकलन भएको छ । पूर्व प्रधानन्यायाधिश कल्याण श्रेष्ठको प्रमुख आथित्यतामा भएको महोत्सवको तेस्रो दिन बागलुङका स्थायी ठेगना भई हाल काठमाण्डौं निवासी सफल व्यवसायी आनन्दराज भण्डारी १० लाख २७ हजार रुपैयाँ सहयोग गरी … Continue reading गौमहोत्सवको तेस्रो दिनसम्म ९५ लाख संकलन